नियम २२
प्रचलित कानून बमोजिमको अधिकार प्रयोग गर्न र् कार्यबिधि अपनाउन सक्ने
अदालतले पुनरावेदनको कारबाही र किनारा गर्दा यस नियमावली: बमोजिमको अधिकारको अतिरिक्त आवश्यकता अनुसार-प्रचलित कानून बमोजिम पुनरावेदन सुन्ने अदालतले प्रयोग _गर्ने अधिकारको प्रयोग गर्न र कार्यविधि अपनाउन सक्नेछ ।